Jitendra Limbu
Jitendra Limbu's Channel
 
 
 
 
samjana sandesh
 
 
Profile
 
Name
Jitendra Limbu
Description
Jitendra limbu मा तपाईं हरेक रमाईलो यात्रा साथै हरेक रमाईलो गतिबिधी हरु हेर्न पाउनुहुनेछ plz यस च्यानललाई सबै जनाले Subscribe गरिदिनुहोला है ।
Subscribers
16K
Subscriptions
Friends
Channel Comments
dipakbudhachhetri3343 (4 minutes ago)
यो देख्दा र कुरा सुन्दा असल व्यापारी&सहयोगी मन रहेछ। तपाईं लाई हार्दिक बधाई तथा शुभकामना !
CR7THEBEST-ul7od (9 minutes ago)
बाफल स्टाफ होटल को सिको गर्नु भयको मा करोडौं शुभकामना
MILANGHALE-o5l (18 minutes ago)
यो होटल नयाँ बस पार्क मा हो ब्रदर अहिले को समयमा यती सस्तोमा खाना खान पाउनु भनेको धेरै राम्रो हो
gurungvlog4994 (28 minutes ago)
जहाँ सस्तो तेहि आउने गर्छन ग्राहक हरु । धेरै राम्रो काम लाग्यो । हेर्नुस त 100 गर्दै२ धेरै कमाउन सक्नुहुन्छ
diwanraut1021 (32 minutes ago)
नेपालमा अर्को असल ब्याक्ति पत्ता लाग्यो ।
Buddhamanthami (47 minutes ago)
100 मा खाना खान दिनु भोकमा तपाईँलाई धेरै धेरै धन्यवाद
krishnatamang3144 (51 minutes ago)
सस्तो भन्दा, पाखालो लाग्ने चै नहोस!सस्तो होस् सवास्थलाई राम्रो होस्! Keep it bro
Dynamic840 (2 hour ago)
खाना त खानुभयो खासै मीठो मुख बनाउनु भएननी किन हो ? स्वाद नभएपनी १०० मा सादा र १५० मा चिकेन खाना आजको जमानामा काठमाडौ बसपार्क एरियामा पाउनु एकदमै राम्रो हो। कामदार नराख्ने सपरिवार मिलेर काम गर्ने भने लेबर कस्ट लाग्दैन अनि लगानी कम लागेपछि थोरै फाइदा लिएपनी पर्ता उठ्छ । एकदमै राम्रो लाग्यो म दुबई देखि हेरिरहेको छु ।यस्तै यस्तै व्यावसायहरुको प्रचार गर्नु ।
बिदेश बाट आउँदा बिदेश जादा म सधै यहि होटेल मा बस्छु पहिला मासु खाना को 350 मा खाएको अहिले सस्तो भएछ खुशी लाग्यो।
TejBahadurKhatri-c2f (3 hours ago)
ब्यापर भनेको यसरी बढ्ने हो । 150 ले खाना 100 खाना गयो भने 15000को आउछ। यो सोच्नु परो
KaluGhale-j5z (10 hours ago)
खाना त ठिकै हो ,तर bed haruma धेरै उडुस हुन्छ ,yesma chahi ध्यान jawos ,संचालक ज्यु,,,,
TulaBista-xs6pv (21 hours ago)
मैले पनि खाना खाएको हो आएको ग्राक लाई खुसी रमाइलो सम्मान गर्नु हुन्छ पहिला महँगी भात मासु 350 नै थियो अहिले सस्तो गर्नु भएको छ खुसी लाग्यो
NirvikBajgai (10 hours ago)
मैले पनि यहाकाे सेवा लिएकाे छु। खाना राम्राे सस्ताे र स्वस्थ छ।
laxmankshetriseries1068 (20 hours ago)
ल राम्रो काम दिजु keep going
nishanraivlogs-su1zz (17 hours ago)
एकदम राम्रो सुझाब जितेन्द्र जी
BabuGurung-d9v (11 hours ago)
राम्रो सोच दिदी अब नेपाल आउदा हजुर को मा आउना पर्ला ।
prakashyogi9754 (5 hours ago)
भिडियो एक दम राम्रो छ सर अब नेपाल आउदा आउने हो म पनि बस पार्क मै बस्थे best of luck hotel संचालक दाइ दिजु हरु लाई
MdMd-bv1rn (5 hours ago)
Yo vidio dami lagyo yasto sasto Hotel paunu dherai ramro ho khushi lagyo yo hotel ko barema sunda thank you
Sumon-x6h (3 hours ago)
याे देख्दा र कुरा बुज्दा असल ब्यापारी &सहयाेगी ठुलाे मन रहेछ हजुरकाे दिदी तपाईलाई मेराे मन देखि नै सलाम छ दिदी र भल्क लाईफ दिदै हुने सरलाईनी सलाम छ हजुरहरूुलाई हार्दिक बधाई तथा धेरै भन्दा धेरै शुभकामना छ म हाल मलेसियाबाट हेर्दै छु
BadalGurung-o9o (15 hours ago)
Mahango mahango restaurant ma gaira foodvlog garnu Vanda hami jasto sarbasadaran lai kaam lagne vlog banaunu vako xa.good job.
userid get finish at: 0.00 clean innertube fetch finish at: 0.20 main response parse finish at: 0.60 getAdditionalSections finish at: 1.00 applyHTML finish at: 2.80