Guranse Online
Guranse Online's Channel
 
 
 
 
 
Profile
 
Name
Guranse Online
Description
Hello Friends Welcome to my youtube Channel
'guranseonline'
'guranse online'
'guranse'

Friends, you will be able to get entertainment and fresh information in this channel.
नमस्कार 🙏 सर्वप्रथम त हाम्रो गुराँसे अनलाइन युटुब च्यानललाई साथ सपोर्ट दिई हौसला बढाईदुनु भएकोमा सबै शुभचिन्तक ज्यु हरुलाई हार्दिक नमन टक्र्याउँछु।यो च्यानल को नाम दैलेखको चिरपरिचित पर्यटकीय स्थल गुराँसे बाट रहन राखिएको हो साथै दैलेखमा धेरै धार्मिक स्थल जस्तै निरन्तर ज्वाला बलिरहने शृस्थान, नाभिस्थान, पादुका, धुलेश्वोर तथा कोटिला (पन्चकोशी) महाबु, पन्चदेवल, कोतगढी जस्ता अनेकौं घुम्ने र अबलोकन गर्ने ठाँउ हरु छन ईतिहास बोकेका स्थलहरुले पर्यटकको मन जित्ने गरेको छ। अझै पनि हाम्रो च्यानल लाई धेरै भन्दा धेरै सपोर्ट गरिदिनु हुनेछ भन्ने आसा गरेको छु।यहाँहरुको मनोरञ्जन को लागि सदा नयाँ नयाँ कोसेली पस्किने जमर्को गर्ने छु। Thank You

Tiktok Link- tiktok.com/@khagendragautam01

Facebook Link- https://www.facebook.com/khagendra.gauta...

#https://youtu.be/LtByKI2_DV0



Subscribers
25.9K
Subscriptions
Friends
Channel Comments
netrapaudel6119 (3 minutes ago)
यति राम्रो समाजको यथार्थ बिषयलाई चित्रण गरि मार्मिक शब्द तथा लय अनि भिडयो मार्फत हामी दर्शकहरु लाई प्रेरणादायी सन्देस सङ्गै नाचु नाचु पार्ने रमाइलो गितका लागि सम्पुर्ण टिमलाई हार्दिक बधाइ तथा शुभकामना र आगामी दिनमा अझै नयाँ प्रस्तुतिको प्रतिक्षामा हामी दर्शक
bbjovie9160 (9 minutes ago)
nice one tnx for sharing
Rtmonlinetv (18 minutes ago)
कपि राइट आउदैन सर यस्तो गीत हाल्दा सर तर दामी गीत वोवो
ashokbista4074 (28 minutes ago)
सामाजिक परिवेश , युवा परदेशिने बाध्यता र लाहुरे संस्कृति बाट प्रताडित सामन्तवादी वस्तुस्थिति को चित्रण सहित स्वर संगीत र भरपुर मनोरन्जन दिनुभएको मा हार्दिक बधाई , शुभकामना तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना
kdchannelkdchannel (31 minutes ago)
दाजुको शृजना अति राम्रो गित मा त नाचु नाचु लाग्यो धेरै बधाई छ अफ्नो लागि पनि याद हुनेछ
yamunagautam8495 (46 minutes ago)
रामाे छ दादा ।
nareshpachhain16 (52 minutes ago)
खगेन्द्रा सर बधाई तथा शुभकामना हजुर लाई अनि अझै प्रगती हुँदै जाओस हजुर को सपना सर
एकदम राम्रो छ सर
KailaliOnlineMedia (1 hour ago)
आहा नीकै रमाइलै आयो सर
HamroCulture496 (3 hours ago)
मिठो गित हजुर गुरांसे online
WellEntertainmentNepal (13 hours ago)
Ahile herdaixu sir
PahiloKhabar (14 hours ago)
ल है ल यो जानुपर्छ सम्पुर्ण टिमलाइ बधाई तथा शुभकामना
sangamsir135 (7 hours ago)
धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई बधाई छ सबै लाई
Rtmonlinetv (10 hours ago)
एक्दम राम्रो गीत्
nrpranjit3620 (8 hours ago)
Ramro gana
SanjayNpOfficial (3 hours ago)
सारै मिठो गीत ।
rameshthapa7430 (11 hours ago)
राम्रो छ
WellEntertainmentNepal (10 hours ago)
Purai herya hai sir git ramro xa
shahikarishma (6 hours ago)
Wow dee kati ramro geet ani kati ramro hjr ko voice
pradipbista2118 (9 hours ago)
गित त यस्तो होस।बधाई तथा शुभकामना
userid get finish at: 0.00 clean innertube fetch finish at: 0.30 main response parse finish at: 0.70 getAdditionalSections finish at: 1.00 applyHTML finish at: 1.50