Koseli Online TV
Koseli Online TV's Channel
 
 
 
 
 
 
Profile
 
Name
Koseli Online TV
Description
हेल्लो साथीहरु नमस्कार अनि स्वागर छ तपाई हरुलाई Koseli Online TV युट्युब च्यानलमा | साथिहरु यस च्यानललाई subscribe गर्नु भएको छैन भने सस्क्राईब गरेर हामिलाई सहयोग गर्नुहोला धन्यवाद

मोबाईल नम्बर 9861600691
Subscribers
147K
Subscriptions
Friends
Channel Comments
dhrubakhatri2729 (3 minutes ago)
यदि तपाईं यति गर्न सक्ने भय आज यो youtube मा जोक गरेर बस्नु हुने थियन
MukhaMaHannuJasto (10 minutes ago)
https://youtu.be/lcsr23flpPQ कुल वहादुर काका, हांस्य टेलिफिल्म
traveltime4398 (18 minutes ago)
म त ईन्डियन चेनल हेर्दा हेर्दै याे भिडियाे पाे थिचेसु, झट्ट हेर्दा अरे! धाेतिले कसरी पाे नेपाली बाेल्याे भनेर तर्सिए
krishnagurung8546 (28 minutes ago)
धेरै राम्रो कुरा सिकाइस बज्या यति सिपालु हाेस भने अमेरिका , मकाउ काे क्यासिनोमा गएर बाेरा काे बाेरा डलर लिएर आइजा you tube मा जाेकर नदेखा
keshabbohara9935 (31 minutes ago)
यस्पाली केही हुन्छ कि
nischalman5485 (47 minutes ago)
अहिल्ये सम्म कति अरब कमायो त जान्ने पल्टिने टेक्निसिएन ले ,, आलु हावा कुरा गर्छ यार ,, गफाडी न . १ रैछ यो मान्छे
discovern43k (51 minutes ago)
यस्तो जान्ने मान्छे ले त बर्ष भरी सुते भैगो ,dashain maa यसो बिउझिने को लाटो छ्न यार यो trick मा भुलिने त्यो नि तास खेल्ने मान्छे
nirthapa5490 (2 hour ago)
गुफ।।।।।।।हान्यो बुदाले।।।।।अर्को साथि ले मान्न पर्यो नि मुला
HariRijal-b3f (2 hour ago)
फटाहाहरु बाट जोगिने राम्रो सन्देश मुलक सुझाव
manasshahi7349 (2 hours ago)
नहल , दहल , गुल्लो चाँहि नभएर गुलाम होल हजुर
DipakJoshi-dz3no (20 hours ago)
टासको बारेमा म पनि किङ नै हो तर एक चोति 50000 सम्म हारेको छ झुकेर
poozasth4334 (8 hours ago)
खोइ मैले त जुवा मा phd गर्न बाकी छ तेसैले दिमागले भ्यायेन्
lalgrg2280 (9 hours ago)
हैट यस्तो जान्ने मान्छे त आफै तास खेल्दै हिंड्नु नि हो दारी बा
sujansunar1961 (13 hours ago)
थाहा पायो भने आइसियु पुग्ने गरि कुटछनि
CreativeVlogs242 (1 hours ago)
खेलनु हुन जुवा दास घरबार हुन छ उठिबास
mymemories7225 (13 hours ago)
bro ley flash kheyley kai chainaa raichaaa..
user-jh2py6yp6g (14 hours ago)
बिल्कुल म हेर्दैछु
doneysarkar10 (21 hours ago)
18 lakhs views, juwadey sathiharu
KedarTamling-s7k (3 hours ago)
खुल्कियो जाठा , सबै तैले भने जस्तो लाटो हुन्छ मुजी! लु म सन्ह खेल त जितिस भने
userid get finish at: 0.00 clean innertube fetch finish at: 0.30 main response parse finish at: 0.70 getAdditionalSections finish at: 1.20 applyHTML finish at: 3.00