Sukumaya TV
Sukumaya TV's Channel
 
 
Bhunti Episode 6 || Asha Khadka || Sukumaya
58,971
 
Interview
Shorts
Bhunti Serial
Kanchhi
Bhunti
Music Video
 
Profile
 
Name
Sukumaya TV
Description

Subscribers
4.61M
Subscriptions
Channel Comments
sukumaya98tv (4 minutes ago)
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड भएका कान्छी र भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 1.44M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
shreeramparajuli7162 (9 minutes ago)
भुन्टी र भुन्टिको दाइ को माया यस्तै हुदै जाहोस दाजु बहिनिको माया️
BishnuKunwar12 (17 minutes ago)
भुन्टी कति बेला आउँछ भनेर कुरि बस्ने कोको हुनुहुन्छ हाजिर हुनुस एता
devitimilsina4507 (27 minutes ago)
पिलिज भुन्टिर उस्को दाइ मन पर्ने जति यता हाजिर हुनुस है।
nepalnepal649 (32 minutes ago)
बिचरि भुन्टि कति माँया लाग्दाे बाेल्छिन कति हेपेका हुन सबै भन्दा मार्मिक सिर्याल त अाशा खडर्काकाे मात्र खेल्छिन उस्काे नजिक भये कति हेल्ब गर्नेथियेँ मँ पनि राेकाे देख्दा गह भरि अाँसु हुन्छ सानि केटि जस्तै गरेर अावाच्ज गर्छिन अावाच्ज बनाउँन पनि कति ट्यालेन्टेट छिन अाशा जियु
mayarai7859 (47 minutes ago)
आहा अब अर्को हप्ता झन राम्रो अब सुकुमाया काठमन्डो जाने भएसी सबै राम्रो हुन्छ भुन्टिलाइ भेट्नु पर्यो मेन कुरो अर्को हप्ताको भागमा
kesharkhadka3586 (51 minutes ago)
अबो पिटाइ खाने पालो अकाउन्टेन्ट केटी को अर्को भाग मा हेर्न पाउ भन्ने जति यता हाजिर हुनु ल।।️
hiramallathakuri486 (2 hour ago)
ओहो अर्को हप्ता झन दाम्मी हुनि भो , धेरै शुभ कामना आशा बैनी
rameshayer6235 (1 hour ago)
जमुना दिदिको फुपुलाई ठीक पारेको कोको हेर्न चाहनुहुन्छ हेर्न चाहने हरुले लाइक गर्नुहोस
भुन्टी को दाइ,टोकले लाई नियमित देख्न चाहाने को को हुनुहुन्छ?
alizapoudel6014 (3 hours ago)
सुक्माया ले मुकुलिलाई गरे झैँ भुन्टी ले एकाओन्टेन लाई एस्तै गरेको कोको लाई हेर्न मन छ मेरा प्यारा साथीहरू
shirjanasinjali1063 (18 hours ago)
मेरो comment जस्ले पढ्नुहुन्छ उहाको आमा बाबाको आयु लामो होस नदि जस्तै️
karismatamang5228 (20 hours ago)
Sukumaya le aba bhupendra ko family Lai yesto kada vnda kada sajay deko Herne thulo rahar xa and bhunti le ni tih papi haru lai nodxnu
jyotibk3434 (22 hours ago)
अर्को हप्ता कहिले आउला भनेर कुर्दै बस्नि को को हुनुहुन्छ हाजिर हुम है
straightnakaboy6544 (21 hours ago)
अर्को हप्ता अब जमुना दिदीको फूपू बनौदीको राम धुलाइ भको हेर्न चाहनु हुने कति हुनुहुन्छ ️
mayagaraula4951 (7 hours ago)
अब आउने (Episode) मा अब भुन्टिलाइ पनि सुकुमाया जस्तै भयको हेर्न पाउ।
sujandhungana5111 (12 hours ago)
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अको लाई सपाेट गरम मिलेर अधि बढम️️️
r.kfilms2253 (19 hours ago)
भुन्टी र कान्छी सिरियल आज सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ साथिहरु आउनुहोस् हामी सगै मिलेर हेरौ है त
Mankoaya (2 hours ago)
सोजि भुन्टी बैनिको इमानदार टोकले दाजुको लागि सबैले एक लाइक दिनुस है हौसला स्वरुप
sushilapun2422 (23 hours ago)
Bichara sukumaya lai dherai dherai dhanya bad️
userid get finish at: 0.00 clean innertube fetch finish at: 0.20 main response parse finish at: 0.80 getAdditionalSections finish at: 1.20 applyHTML finish at: 2.50