7seas Cinema
7seas Cinema's Channel
 
 
 
Profile
 
Name
7seas Cinema
Description
"Welcome to 7 Seas Cinema, your one-stop destination for all things movies, songs, teasers, and trailers!
Dive into a world of cinematic wonders as we bring you the latest updates, exclusive content, and behind-the-scenes looks at your favorite films. Join us on a voyage through the seven seas of entertainment and discover the magic of the silver screen!"

Subscribers
473K
Subscriptions
Channel Comments
7SeasCinema (4 minutes ago)
सुनौ र सुनौं सबैलाई , दिपावली को अवसर मा हामी प्रस्तुत गर्न चाहन्छौँ - रैया चाँदीको #PurnaBahadurkoSarangi #MovieSong #DohoriBattle हेरेर प्रतिक्रिया दिन नछुटाउनु होला है, हामी आभारी छौँ , धन्यवाद
mohitsripaili (9 minutes ago)
दाइने हातले गलबन्दी समाउँछु,
phawangi (18 minutes ago)
कुनै समय गाउँले पाखे दोहोरी भनेर हेपिएका लोकभाकाले अहिले सिङ्गो संगित क्षेत्रमा पकद जमाउदै छ चलचित्रमा ढिलै भएपनि हामी आफ्नो रैथाने लोकसङ्गित संस्कार सस्कृतिको माया, जगेर्ना र संरक्षण गर्दैछौं खुसीको कुरा । हामी मानव हौँ कस्तुरी होइनौं । ️
gobinbk5720 (28 minutes ago)
जहाँ प्रकाश त्यहाँ हामी नहुने त कुरै भएन बाग्लुङको शान प्रकाश सपुत गित पनि बाग्लुङको रहिछ बाग्लुङको हरचिज रातारात हिट हुदा गर्ब लाग्छ बधाई छ तिम
Gnawali_Preetam (31 minutes ago)
2:18जून लागेसी देखौली कस्तो छ, अंधेरीले झुक्कियौ जस्तो छ आफ्नो कला संस्कृतीलाई माया गरौं,आगो लगाउने भो यो गीतले
iksanlimbu2161 (47 minutes ago)
3:20 Supper organic dance from Hait
GajalGurung (51 minutes ago)
पहिलाका बुढा पाकाहरुको कथा सुन्द के भन्थे भन्दा यस्तो गित कति गयो गयो ७दिन ७ रात गाउथे अनि गितै गितमा माया लाभ परेर बिहे गर्थे अहिले ठ्याक्कै झल्को दिलायो सफलताको शुभकामना होला युनिटलाई
RabinSharma1 (2 hour ago)
पैसा र भेदभाबको दुख पाएका सम्पूर्ण नेपालीले हेर्नै पर्ने।
belmanpun644 (2 hour ago)
नेपालमा गित भनेको यस्तो हुन पर्यो यो गायक लाई उच्च सम्मान
Abdulla_Takson (2 hours ago)
यति राम्रो गीत त अहिले सम्म सुनिएको थिएन। हरेक लाइनले Goosebumps दिन्छ
Dakshit236 (4 hours ago)
outstanding
HotInfinx-r8m (3 hours ago)
Story..concept..casting..music..everything perfect...100% superhit
D.M.S_Vlogs (22 hours ago)
जती हेर्यो त्यति हेर्न मन लाउनी
anupjeekarki2361 (11 hours ago)
यो गित नेपालको जुनसुकै भेगको लोक भाषा होस् मतलब भएन तर यो गितले नेपाली को मन जितेको छ । गित चै गित जस्तै हुनपर्छ, सबैले मन पराउछन ।
rajevpandey5553 (2 hours ago)
बीजय बराल र बुद्धि लामा forever हीरा हुन अब छ्क्का पन्जा का लावण्य देश को राजा लाई पाखा लाउने यी दुई को जोडी हो ।। १००%
rozet.thapa9106 (3 hours ago)
आहा कति राम्रो गित सबै मिलेर यो फिलिम चै सुपर हिट बनाउनुपर्छ है
birajgurung839 (18 hours ago)
रामै राजा थियो र पाे सिता भइन् रानी
ma_____noj (2 hours ago)
जाँहा मेलिना को आवाज त्याहा संगीतकाे मिठास।
userid get finish at: 0.00 clean innertube fetch finish at: 0.20 main response parse finish at: 0.60 getAdditionalSections finish at: 0.70 applyHTML finish at: 2.10